Nepal News May 24
Popular Videos





   [Show all top banners]

Birkhe_Maila

Subscribers
[Total Subscribers 9]

sabaiko satru

Eowyn

Sandhurst Lahure

ramronepal

बिस्टे

Captain Haddock

Geology Tiger

ThahaChaena

perfectionist
:: Subscribe
Related Videos
Back to: CHAUTARI Refresh page to view new replies | HOME PAGE
 ~चौतारी१६८~ Fix Unicode

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11  
[VIEWED 16321 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
The postings in this thread span 11 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
The postings in this thread span 11 pages, go to PAGE 1.

This page is only showing last 30 replies
Posted on 12-16-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मस्तिस्क् स्लो हैन मष्तिसक 'नो' भाको, भन्नाले मतिष्क नै नभाको!


धन्यवाद्


 
Posted on 12-16-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

योमाSSSSSSSS हैन यो खुशीचा के भा हँ? लहरे मुर्दारको जिम्मालबाले पोस्ट डेलेट गर्द्यो भन्दैमा सबको डेलेट गर्दै हिन्छन जस्तो लायो कि क्या हो? ओ मैचा होले होले, बोर फस तिमी नै हो भनेर भनिराछु ऐले सम्म त, नत्र त्यो लहरेको पोस्ट डेलेट गरेर दोस्रोलाई पैलो बनाको पनि एइ आँखाले देख्या हो, घुर्की चाइँ धेर नदेखाउ है!!!

पुन्टे दाई, त्यो मुअाअह चाइँ के गर्या, त्यो त लहरेलाई गर्नी हो, त्यो बिरादरीको तेइ एुतो मात्रै हो दाई, मलाई माफ पाउम! प्रणाम चाइँ टक्राउँछु, सिधा-साधा वाला।
 
Posted on 12-16-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

oi dadu kam ma jau ta chito! birkhe ba yo sabai posts delete gardinu ta including mine.
 
Posted on 12-16-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ए!!! कुरा त्यस्तो पो?
 
Posted on 12-16-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बल्ल बुझि रा भन्या!

 
Posted on 12-16-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तर जानु अघि छ नि, एउटा कुरो के

 
Posted on 12-16-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुन्टे दाइलाई अराजक तत्व घोषणा गरेको? लोल !


अनी लहरे लाई नि यही बैठक बाट आतंककारी घोषणा गर्नी हो कि जिम्माल?


भनेसी चौतारी न १६८ मा ३०० पोस्टो पुगेको समय पछी चौतारी न १६९ मा जस्को पहिलो पोस्टो हुन्छ तेइ हैनत बोर फस? ल डिल?


खुशु के छ बैनी तिम्रो? च्या खाएउ?


 
Posted on 12-16-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आउनुहोस् आनुहोस् आनुहोस् !


बोर फस खानुहोस् !


चौतारी १६८ को अपार सफलता पछी तपाईं हरुको घर आगनमा प्रस्तुत छ चौतारी १६९ ! अब को केही बेर मा (चौतरी १६८ मा ३०० पोस्टो पुगेसी)  खुल्दैछ ! हजुर चौतारी १६९ ! मौका आउछ पर्खदैन, छुटेको गोली फर्कदैन ! आउनुहोस् आउनुहोस् ! बोर फस खानुहोस् ! चौतारी १६९ ! ढ्यान्टाsssssssssssssssssssssरान्


 
Posted on 12-16-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाती नतिना खेलाउने राम राम उमेराँ यो बिर्खे पाखण्डी किन हाम्री कल्कलाउँदी बुइनी लाई मरिहत्ते गरी फुस्लाउँदै छ हँ? तिम्रो चाला निको लागेन है बुढा हाम्लाई! तिम्रा काल बनेर आम्ला झम्टिन! अली होस् गर्नु!

तिम्री बजै लाई नि कुरा लाइदिम? तिम्रा खप्पर गोढेर चिल्लाई बनाइदेली। अर्का खप्पराँ तिम्रा ति बल्डेङ्रे आँखा नगाढ धेरै!
 
Posted on 12-16-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम पून्टे दाई , खुशी ।


बिचरा लहरे एक्लै मुरमुरिंदै होला।


 बढी र्‍याग भयो कि ?? सोचनिय छ ।



आफ्नो त मनै कमलो ।  मखुला कमला ??


 
Posted on 12-16-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ए ला! ३०० नपुराउनु भनेकी थिइन के रे बुइनी ले
कुरै कुराँ के के भएछ


 
Posted on 12-16-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

म लगायत सबै झुक्किएछौँ! माथि त यस्तो पो रहेछ।


~चौतारी१६८~ Fix Unicode
[Please view other pages to see the rest of the postings. Total posts: 300]


भनेपछि----


हाम्रा आदरणिय ठूल्दाई भन्ने श्री राहुलभाई रायमाझीज्यूलाई यस ऐतिहासिक चौतारीमा अनेकन विवाद पश्चात पनि धैर्य गर्दै बोरफस आउन सफल हुनुभएकोमा स्वरण पदक सहित बधाई तथा शुभकामना!साथै चौतारी ईतिहासमै पटक पटकको प्रयास पछि २ पटक बोरफस आउनुभएकोमा ठुल्दाई प्रयास गर्नेहरुको लागि देखि लिएर बहिष्कार गर्नेहरुको लागि समेत उदाहरणको रुपमा प्रस्तुत हुनुभएकोमा हार्दिक धन्यवाद्।


 
Posted on 12-16-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 12-16-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 12-16-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 12-16-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 12-16-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

5


 


aba ta 300 pugyo hola :D


 
Posted on 12-16-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

खुशीचा मुर्दाबाद, मुर्दाबाद!
३०० पोस्ट नपुगी अर्को चौतारी जाने सब मुर्दाबाद, मुर्दाबाद

बचन तोडे, कसम नि तोडे
साची साची अर्कोमा जाँदिन भन्नेले,
अन्तै पोस्ट गरेर आए,
एइ चौतारी छोड्दिन भन्नेलेSSSSSSSSS


 
Posted on 12-16-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

क्यार्छौ त नि पुरे मइँले त एइ पानामा के जाति रिफ्रयास गरिरा हो , माथि ३०० देखेँ क्यार्छौ! अब तिम्ले नि बहिष्कार त गर्दैनौ नि?


 
Posted on 12-16-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<<अब तिम्ले नि बहिष्कार त गर्दैनौ नि?>>>

म नि भाउ बढाउन पर्‍यो, सोच्दै छु!

 
Posted on 12-16-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जाते हो अर्को चौतारी अवतारी,
जाते ही खत लिख्नाSSSSSS
 
Posted on 12-16-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सप्पै गाको? बज्ये लहरेले सप्पैलाई तानेर लगेछ। हर्के आ रेछ अर्को चौतारीमा, ३५० पुराउने हो यो म। हर्केलाई याइँबाट प्रणाम

 
Posted on 12-16-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

pure jaau hida utai, utai majja cha, majjale paleti maarera basera chiya churot khaaula ......... la jaau.

 
Posted on 12-16-09 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रामे प्रणाम

म चुरोस सुरोस खान्न, चिया अघी खाको, क्यार्न जानु
 
Posted on 12-16-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हे पुरे केटा तिमी पनि यस्तो भाको


तिमी पनि यस्तो भाको


उतै गएर गुनासो गर जे भाको


आजकलका ठिटा सानि बच्चि जस्ता छन्


दुख्ने चित्र साह्रै नै सस्ता छन्


 
Posted on 12-16-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

jaau jaau pure, natra uta pure haraayeko suchana tanschan, photo pani taanschan, tyo ke jaati ho jholaa bokeraa dhokaa baata pure bye bhandai hideko thiyo bhanera suchana taanslaan hai ...... chitto aau.

 
Posted on 12-16-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जाँदैछु टाढा टाढा,
यो चौतारी देखी धेरै टाढा
नबिर्सेंर ति सबै
लहरे नआएर कस्तो रमाइलो भाको कुराSSSSS

बज्ये मुर्दार नहुँदा कस्तो शान्त सौहाद्र-पूर्ण थ्यो हाम्रो चौतारी


good bye chautaari 168

लौ न अ रामे, त्यसरी खुलासा त गर्न भएन नि, तिमी टाढाको बत्ती भनेर मैले कैले कसैलाई भने र? त्यो किताब समातेर र्याकमा राख्न ला अनी २६ वटा फोटो प्रोफाइल पिकमा भनेर कसैलाई भनेकाइ छैन
Last edited: 16-Dec-09 11:01 AM

 
Posted on 12-30-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

sapai chautariko sathiharulai New Year 2010 ko subha kamana :)
 
Posted on 12-30-09 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठूली तिमीलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना!


यो त पुरानो चौतारी हो नि, ल पर्ख म नयाँ निकाल्छु, कान्ला मुनि कतै लुक्या होला। बनाउने बेलामा चौतारी सेउसनमा राखे त भेट्न सजिलो पर्थ्यो नि। कसैले सुन्दैनन्।


 
Posted on 12-30-09 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Thanks birkhe daa :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11  


Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62,157.56.93.206,157.55.32.60