Posted by: ritthe December 15, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

चिप्ले गुरु लाई भित्री द्रिस्य हेरेर आको मा बधाई तथा कामचोर्न मिल्ने काम को लागि शुभकामना ! अन्मार जिउ डाँल राम्रै छ भने केही त पक्कै गर्छे होली नि मोरी ले ! हाम्रो चिप्ले ब्रो नि कम् त काँ हो र ? (निच्च दाँत देखाको प्याँलो टाउको थान १)


रामे के छ खबर? शुरु शुरु मा ब्यान ब्यान आएर ढोका खोल्ने रामे नि अब त बदलियेछ ! (पिल्ल आँखा फर्काको प्याँलो टाउको थान १ )


साच्चै हर्के हन्तकाली कता मुन्टिएछ अचेल ! एती खेर हुँदी जधौ ठोके है झ्याप्प लार भन्दै आम्थो त बज्जे !  (फनफनि आँखा घुमाको प्याँलो टाउको थान १)

Read Full Discussion Thread for this article