Posted by: ritthe December 15, 2009
Login in to Rate this Post:
0
?
ओई मदनवा हाँडी को पिंध ! ब्यान ब्यान मेरो बैनी लाई फकाउने मेसो लाउछस? तलाई अहिले पाता कसेर तेइ चौतारी को रुखमा बान्दिनु पर्यो हो?