Posted by: perfectionist December 15, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
हेर पापीहरु। अर्काको दु:खमा हाँसेका। झन आफ्नो भनेर सुनाको, मजाक बनाएछन।

प्रणाम जिम्मालबा, रिट्ठे, मदन्वा

अ ठुल्दाइ, त्यो लहरेलाई मैले हिजै एक मोर दि सकें, अब त आउ चौतारीमा भनेर, बज्येले त्यो एक मोरको लोभमा आउँछु त भनेको छ तर मुर्दार लास्टै दुई जिब्रे छ, ऐले आएर बछ्छी म: बिया: भनेर भाग्छ हेर्दै गर्नु है। म त्यो लहरेलाई एक मोर भन्दा बेसी भाउ दिन सक्दिन है ठुल्दाइ भन्दी सकेँ मैले

(ठाउँ ठाउँमा प्याँलो टाउको टाँसेर पढ्नु होला, अर्थको अनर्थ लागे आँफै जिम्मेवार)
Last edited: 15-Dec-09 08:58 AM
Read Full Discussion Thread for this article