Posted by: perfectionist December 15, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
अाअाअछुSSSSSSSSSSSSSSSSSSSSSSSSSS काँ काँ बाट मात्रै हावा छिर्या होला, अब भोली देखी त प्लास्टिक लाएर आउन पर्ला भन्छु म। के बिघ्न चिसो भन्या, ऐले ताप्मान ठ्याक्क सुन्य डिग्री रे। फील्स लाइक त -१४ रे, लौ भो त अब। के बिघ्न चिसो हावा चलेको भने नि।

लु ठुल्दाइ अनी बिस्टे काजीलाई चिसो प्रणाम, याँबाट अरु त के नै पठाउन सकिन्छ र! आरामै होला केरे भन्ने मान्या छु
Read Full Discussion Thread for this article