Posted by: chipledhunga December 14, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
अपरान्हको जदौ अनी खुशी र ब्रान्डीलाई तरीमाम्। सबैको हसुराइ भैसकेको वा हुँदै गरेको भन्ने मानिछु। यहाँ बस्न छोडेर त्यो के कराउने बाकसमा जानु पर्ने हो यो खुशी र ब्रान्डीलाई।
मदनवा तो तपाईंको जाड लागिदिएछ हँ। एक मकल जो छ, उसको इन्तरजाम कारीलिनुस् और आगो तापिलिनुस्। बिज्लीवाले हिटरको भरोसा नगरनुहोस् क्यूँ कि लोडसेडिङ बढाइलिएछ बिद्युत प्राधिकरणले। बोल्छ कि कुलेखानी, कालीगन्डकी कहीं पानी छैन। मर्स्याङ्दी वाले टर्बाइन बिग्रिएछ, त्रिशूली वाले कर्मचारी हड्ताल गरिदिएछ कि दूध हालेको चिया खुवाउने माग प्रशासनले पूरा करिलिएन, कालो चाए बहिष्कार भन्दै।
Read Full Discussion Thread for this article