Posted by: Birkhe_Maila December 14, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
हन के भन्छ यो राम्बादुर??? अनि तिम्रो के जाति स्वर चइनि कस्तो  नि? पइला त ए रात्तै कुन चइनि तरुनि बोलिन भनेर लाग्या निद्रा नि भाग्या थो, पछिन्खेरुन यो बज्जे राम्बादुर पो रेछ। भाग्याँ ले'र आम्नुपर्ने रेछ क्यार्नु।
Read Full Discussion Thread for this article