रिट्ठे, mso-ascii-theme-font:minor-latin;mso-han.."/>
Posted by: ramronepal December 14, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

रिट्ठे, सेतो डल्ला हरु सोरिन्दैछन, दिन्को २-३ चोटि सम्म जान्छ, सप्ताहन्त रमाइलो नै भयो भन्ने मानेको छु
क्यारे
, कोइ कोइ औतारी हरु सँग गफ भयो । रिट्ठे लाई
कसैले गरेन
, ल फोन पाउ, अहिले नै गर्छु ।



यो सप्ताहन्तमा
सब भन्दा रमाइलो पछ्ये चाँही बिर्खे बुढा सँग कुरा भयो क्यारे  ...... बिचरा बुढा साँच्चीकै बुढा भएछन
, रातको १ बजे फोन गरेका थिए ....... बूढ्येउली
ले छोयो बाबु
, निन्द्रा लाग्न छोड्यो
भन्थे ........ डेड घण्टा जती फोन मा अलाप बिलाप गर्दै थिए ...........






डेड डेड घण्टा के
कुरा भयो भनेर सोचिरहेको होला होइन ........ तिमीहरु औतारिहरुको कुरा काटियो नि  ......



 



 



बुढाले अर्ती
उपदेश पनि खुब दिये .... बाबु तिमी त यो चौतारी मा भर्खर आएको
, यि औतारिहरु एस्ता उस्ता छन बच्नु है
भन्दैथिए  ..... बिशेष चाँही १-२ जनाको नाम
लिएका थिए .... अहिले नभनौ क्यारे






अन्तिम मा चाँही
बुढाको एउटै गुनासो थियो ........ सबैले
बुढा भन्दा भन्दा साँच्चीकै बुढो लाग्न थाल्यो बाबु ...... ९० काट्दिनकी जस्तो
लाग्न थालेको छ भन्दै थिए ......... त्येसैले चौतारी का सबै औतारिहरुलाई मेरो के
अनुरोध छ भने .... उन्कै बुढी ले बाहे ... कसैले पनि बिर्खे बालाई बुढो नभनियोस
.. जये नेपाल



ल प्यालो टाउको खोजी खोजी लेरएर टालेको छु क्यारे .....




Read Full Discussion Thread for this article