Posted by: perfectionist December 14, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
हैन कत्ती सुन्तली सुन्तली भनिरा भन्या, सुन्तली त पुन्टे दाईलाई धोखा देर जानी पो रेछ. अस्ती यस्सो पुरानो विदियोहरु हेरेको, पुन्टे दाइले सुन्तलिको लागि शरणगी रेटेर गीत गा थ्यो, उस्को त खै कुन चाइँ लाउरे सन्छ लस-पस छ रे, यसै म बिचरोलाई सुन्तली सँग जोडेर। कस्को के खाइ द्या थेँ र कुन्नी।

जे भे पनि चिप्ले दाई प्रणाम गरेको केरे

(प्याँलो टाउको राखेर पढ्नु होला, नत्र अर्थको अनर्थ लाग्ला!! ;) )
Read Full Discussion Thread for this article