Posted by: perfectionist December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
अहँ! अहँ!! सक्दिन दाई सक्दिन, अरु जे सुकै भन्नु त्यो बज्ये लहरेलाई फकाउन चाइँ जान्न म। त्यो मुर्दारले कम्ता दु:ख द्या छ मलाई, यस्तै ठीक छ। लहरेको लाटा तँ: सँग के डराउनु। मेरो नाम सुन्ने बितिक्कै सात्तो जान्छ केटोको। यैले पनि मैले हिजोको पोल खोल्छ भनेरै नआको हो त्यो, दाईलाई थाहै छैन रेछ!
Read Full Discussion Thread for this article