Posted by: ritthe December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

हर्के जिम्दै रछ त ! काँटी बाटो बिरायोउ आज? बज्जे को थ्याप्रो अन्मार २-३ दिन नदेख्दा नि सुन्ने हुने रछ चौतारीमा ! :डि (प्याँलो टाउको सहित)


अरु सप्पै कता लागे? हसुर्न ब्यस्त हो कि क्या हो? आफ्नो त आज एन्जी स्टोन सँग लन्च पार्टी छ अड्डा मा ! :)

Read Full Discussion Thread for this article