Posted by: chanaa_tarkaari December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
जिम्बाल त अचेल ब्यानै चौतारी बेलुकि चौतारी तिर धाउँछ के रे भनेर उता बजैले करकर गर्याथिन । तन्नेरी देखिन लाग्या बानी, कतै तरुनी देखेसिन बुढा दसथरी बहाना बना'र तेतैतेतै हिन्छन भनेर दिक्क मान्दै थिइन । ज्यानाँ तागत छउञ्जेल त लौरी लेर नि तह लाइयो अरे, नलि खुट्टाँ सेकेर नि तह लाइयो, अब त आफु नि बुढी हुन थालिम, जे सुकै गरोस, दशौटि भित्र्या नि केहि भन्दिन अरे । लु है अब चै नि दिन खुल्या जस्तो छ है जिम्बाल, बजैले केहि नअर्नि भनेसिन त बाटो खुलि हालो नि ।

ठुल्दाइ को मुक्का - धिरे से लेकिन जोडका धमाका - 

लु अब एक लर्को चौतारीयनहरु भुँडि आन्दोलन तिर हिन्नि होला के रे । तारेमाम है सबै लाइ
Read Full Discussion Thread for this article