Posted by: Rahuldai December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        

तारेमाम चनादाइ , रामपुरे , बैरे ।



उता चना दाई ले श्रेष्ठ को बारे मा लेख्नु भएको लेखको पुच्छर जोडीदिएको छु । आफु श्रेष्ठ न परे पनि श्रेष्ठ भन्दा अली कम परे नि ठोक्दिएं लौ जा भनेर ।


लहरे बौचा, घुर्की देखाएर केही हुने वाला छैन , मुर्की देखाएर आउ। एक एक जना लाई ठीक पारी देउ । यस्तो हेप्नु त हुन्न नि मखुला ? 


:डि (प्याँलो टाउको सहित)



अली बढी चकचक गर्छ, घर टोल को संगत को फल हो नि । 


:डि (प्याँलो टाउको सहित)

Read Full Discussion Thread for this article