Posted by: Rahuldai November 20, 2009
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम लहरे, रिट्ठे, बिस्टे, चिप्ले अनी आदी इत्यादी।
लौ नयाँ चौतारी खन्ने बेला भो। शुक्रबार भनेर अल्छि नगर्नु होला।