Posted by: ramronepal November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
लहरेको कुरा सुन्दा,

सोझो तरिकले त बुझिन,

तर म मा भएको अजबको बाङो  बुद्धी लगाउन्दा "खयिसकेको" भन्नाले अर्कै बुझ्न आयो  ......

एस्मा मुख्य कुरा चाँही के भने.... लहरे ले त्यो कसरी थाहा पायो?
Read Full Discussion Thread for this article