Posted by: chipledhunga November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
ओहो आज त दीपूको पनि दर्शन पाइयो धेरै पछि। अनि के छ, कहाँ छौ, किन हराएको, कसरी हराएको, आज कसरी सम्झिएको, कथा किन नलेखेको, आज के के खायौ अनि लायौ आदी इत्यादी प्रश्नहरु।
रिट्ठे सर, म अलि बिस्तारै खाने परें के, साथै रहेका मित्र भने तातो तातो खाउँ छिटो छिटो मरौं भन्ने खालका परे।
लौ, पूर्वेलीहरुको त हसुर्ने ट्याम भो होला। खाम है डोल्पाली तीतेफापरको रोटी र गावाको झोल।    
Read Full Discussion Thread for this article