Posted by: serial November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम चना दाई - ल आउनुस् बस्नुस्


चिया खाने हो त दाई


अब भात खाने टाईम मा के चिया खाइ भो र


भातै खाउ न हुन्न -



त्यही त भन्या रामपुरे - यी गाउले हरु सबै चन्डाल छन् के - कुरा गरी साध्य छैन


लोल जिम्बाल बा लोल


फेरी रिट्ठे पनि के भा को - गालमा चप्पल को दाम दाम लागेको छ - तैपनी के के फलाक्ने फलाक्ने - माने रिट्ठे लाई ल मैले

Read Full Discussion Thread for this article