Posted by: ritthe November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

लोलवा जिम्माल बा ! हा हा


 


>>>रिट्ठेले तरुनि जिस्क्याएको; रिट्ठेले जति मात्रामा मुख मिट्ठ्याएर, प्रणयकामना गरेर वा रमाईलोको लागि तरुनि जिस्क्याउँछ, ठिक त्यतिनै मात्रामा तरुनीको रिस तथा रिट्ठेले खाने चप्पलको प्रहार विस्थापित हुन्छ।<<<



हाम्रो नेपालमा नयाँ आर्कमिडिज जन्मे जस्ताइ म नि जिम्माल को आर्कमिडिज को सिद्धान्त लाई काट्छु ! कसरी?


ठिक त्यतिनै मात्रामा तरुनीको रिस तथा रिट्ठेले खाने चप्पलको प्रहार विस्थापित हुन्छ।



रिट्ठे ले तरुनी जिस्क्याउदैन तरुनी ले रिट्ठे लाई जिस्क्याउछ - पहिलो तथ्य


रिट्ठे ले तरुनी जिस्क्याये पनि तरुनी रिसाउन्नन बरु उल्टै फुरुक्क हुन्छन - दोश्रो तथ्य

Read Full Discussion Thread for this article