Posted by: Birkhe_Maila November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

केहि बैज्ञानिक चौतारी थेउरिहरु-


 


१) न्यूटनको चाल सम्बन्धी पहिलो नियम अर्थात फर्स्ट ल अफ मोसन-


लहरेको थुतुनो; यदि चयालमान छ भने बाहिरी फोर्स प्रयोग नभएसम्म चलायमान नै रहन्छ र यदि सेन्टि भएर चुपचाप छ भने पनि बाहिरी फोर्स प्रयोग नभएसम्म चुप नै रहन्छ।


 


२) आर्किमिडिज प्रिन्सिपल-


रिट्ठेले तरुनि जिस्क्याएको; रिट्ठेले जति मात्रामा मुख मिट्ठ्याएर, प्रणयकामना गरेर वा रमाईलोको लागि तरुनि जिस्क्याउँछ, ठिक त्यतिनै मात्रामा तरुनीको रिस तथा रिट्ठेले खाने चप्पलको प्रहार विस्थापित हुन्छ।


बाँकि पाठ, टिफिन ट्याम पछि......

Read Full Discussion Thread for this article