Posted by: Birkhe_Maila November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

जदौ!


आजको प्रश्न- 'चिप्लेले नेपाल गएर कतिवटा फोटो खिचेका थिए र सबै फोटो चौतारीमा राखिसक्न कति दिन लाग्छ?


१) १००० वटा र दिनको १० वटाको दरले १०० दिन।


२) १००० वटा र दिनको १० वटाको दरले ३६५ दिन (कसरि कारण खुलाऊनुहोस)


३) १००० वटा र दिनको १० वटाको दरले जम्मा ७ दिन (कसरि कारण खुलाऊनुहोस)


४) कहाँ पाएर खिच्नु, इन्टरनेटमा खोजेर ट्याँस्स डेट टाँसेर हालेको।

Read Full Discussion Thread for this article