Posted by: ritthe November 18, 2009
Login in to Rate this Post:
0
?
घर निर कै फोटो रे अनी फेरी ठुलो चोक भित्र सानो चोक त्यो भित्र अर्को सानो चोक ! कत्ती धेरै चोकै चोक !
अनी त्यो स्टील को आरी मा राखेको के हो चिप्ले सर?
बिस्टे सर को घर जाने बेला हुन लाएन?