Posted by: Rahuldai November 18, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

लौ चिप्ले गरुले मेरै टोल को मात्र होइन घर निर कै फोटो टाँसे छ ।


 घर गए सरि भयो। के को भीड हो हाम्रो टोल मा?? तिहार को किनमेल हो जस्तो छ ।



त्यो मन्दिर पछाडि देखिएको सेतो घर  (नीलो झ्याल ) सँगइ को गल्ली भित्र चोक छ, चोक भित्र अर्को ठुलो चोक छ, ठुलो चोक भित्र अर्को सानो चोक छ । त्यही मेरो बास अनी भोक छ, अहिले त्यो घरमा शोक छ ।

Read Full Discussion Thread for this article