Posted by: chipledhunga November 18, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
अपरान्हको जदौ सबैलाई।
कस्तो सुस्त भएको चौतारी अचेल। हस्रुर्ने काम चाँही आनन्दसँग होइन शान्तिसँग गरेर सबै लट्ठ भए जस्ता छन्।
ठुल्दाइले फेरी कस्तो चिनिदिने हो मिठाइ पसल पनि। हिंजोको फोटो पनि त्यतैको हो, अर्को पनि राख्छु है अनि कन्फर्म गरम्।
  
Read Full Discussion Thread for this article