Posted by: ritthe November 18, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

हन चौतारीमा टाँसेको सबै फोटो ठुल्दाइकै टोल को हुन्छ कि क्या हो? कती बाठो ! त्यो ठुल्दाइ को टोल को बाग:चा  को होइन बरु हाम्रो टोल को स्याल:चा को मिठाइ पसल जस्तो छ !  


के छ त आज को टपिक अब?


लाखमरी पाये त म नि खान्थे चिया सँग ! आहा


बिस्टे, चिप्ले, बैरे, पुरे, रामपुरे, लहरे, अनी ठुल्दाइ र ब्रान्डी सबैलाई जदौ तथा तारेमाम !


ओहो आज ब्रान्डी पनि ! अब ब्यान ब्यान लाग्ने भो नशा !

Read Full Discussion Thread for this article