Posted by: serial November 18, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

खै बिस्टे ले नि चिया भनेर झुक्यायो आज त -


कसैले नि चिया ल्याएन आज - के भा हो हो


अब यो ब्रान्डी को त के भरोसा भो र - उट्पट्याङ उट्पट्याङ कुरा गर्छ बिहान बिहान देखी


काम त केही गर्ने होइन - खान देख्यो कि भोक लाग्ने - जती खाए नि नपुग्ने खानाकाल

Read Full Discussion Thread for this article