Posted by: chipledhunga November 18, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

बिपनीमा छेकिए पनि सपनीमा देखिन्छ तनहुँसुर
नेटो काटी गए झैं लाग्छ पाइला भरि टेकिन्छ बन्दिपुर


बुधबारे जदौ सबै गाम्लेहरुलाई.
बिष्टेले चिया ल्याएछ धुर्ब्या पसलाट। लाखामरी मिठो हुन्छ चियासँ, खाम् मजाले।  

Read Full Discussion Thread for this article