Posted by: Rahuldai November 18, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


बुधवारे जदौ ।


ओह रामपुरे ले ढोका नि खोली सके छ । तारेमाम है ।


अचेल पिया आउन छोडे देखी चिया पनि बन्द भो। यस्तो जाडो मा एक कप ताततातो सुरुप्प पिउन पाए................................ , दिन बन्ने थियो , मखुला ??
 

Read Full Discussion Thread for this article