Posted by: ramronepal November 18, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम है गाम ............ सबै सुतिरहेकै होलान....
ल उठ हो उठ ....
ठिटा ठिटि त ढिला सम्मा सुते सुत.......
यो जिम्बाल बुढा त उढेको हुन पर्ने .......बुढा हरुको त बिहानै निन्द्रा खुल्न पर्ने होइन र..........
कि बाघबजार पुगिसके ..........पि. के. का  केटी हरु हेर्न ?
ल ल चिया खाउ
कस्ले बनाउने हो .....
चिया सँग माल्पुव पनि खान पये हुन्थ्यो  ..........

Read Full Discussion Thread for this article