Posted by: ramronepal November 17, 2009
Login in to Rate this Post:
0
?
चिप्ले, बिचरी साहुनि त अब धमिलो रुपमा मेरो मानसपटलमा हराउन्दै गयिरहेकी छे .........अहिले सम्झन्दा दिक्क लाग्छ.............अहिलेलाई मिठायी नै खान पाये हुन्थ्यो ......हैन त ठुल्दाइ ....
येसो काम ले च्यापेर एक्छिन हराएको ................चौतारी त खाली नै भएछ ल...........ल फेरी भ्याये आउन्ला नत्र भोली भेटम्ला .
येसो काम ले च्यापेर एक्छिन हराएको ................चौतारी त खाली नै भएछ ल...........ल फेरी भ्याये आउन्ला नत्र भोली भेटम्ला .