Posted by: बैरे November 17, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी , आज नी अझै बीजी छु १५ मिनट मा मीतिङ छ , २ घण्टा को रे , खै के घण्टा नै हल्लाए मात्रै हो २ घण्टा कही नभाको को जात्रा हाडी गाउमा भन्या झै ।


ठुल्दाइ लाई स्वागत छ ,


रामे, मुन्द्रे , पुरे , रिट्ठे , बौचा लाई प्रणाम , लु बस्दै गरुम म गफ दिएर आउछु

Read Full Discussion Thread for this article