Posted by: Rahuldai November 17, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


मंगलबारे गन्नुमय जदौ ।


तेह्र दिनको अर्धभूमिगत जीवन पछी फेरी आएको छु । दु:ख आँफै रोएको बेला, समबेदना र सदभावले सुम्सुम्याउने सबै गाउंलेहरु प्रती भित्री आत्म देखी अभारी छु ।

Read Full Discussion Thread for this article