Posted by: Ocean November 17, 2009
Login in to Rate this Post:
0
?
सुतेका मुन्छेलाइ मुखै नधुदै के को नमस्ते अर्नु र खै! जागराम सपैलाइ जदौ है त !
मानो खा'र मुरी उब्जाउनी बेलाँ कति सुत्चौ ! लौ सपै उठ अब, तिमोरका गफ सुन्न परो का !
तिरिरी पियारी उज्यालो भयो....भाले बास्यो पियारी डाँडैमा घाम लाग्यो...