Posted by: बिस्टे November 16, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
एक हुल आर गई पनि सकेछन।
स्याउ खाने गाम भन्या सि- का- गो हो चेली।
राम्पर्साद ले चाइ रमाइलो गरेछ सप्तान्तमा।
चिप्ले सर राम राम। मलेखु तिर निक्कै बेर बसिया जस्तो छ् नि
अनी त्यो साउनी त चिन्या चिन्या जह्तो लायो जमाना मा एक फेर जाँदा,इनै जस्तइ साउनीको हुटलाँ एक बथान माछो र एकदर्जन जती
काल्र्स्बग रित्त्याइयाथ्यो त्यो पनि साउनी सअँ दोरी खेल्दै। अईले त भन्ट्याङ भुन्टुङ भईसके होलान साउनीका।
लहरे वा- कि- गन सम्म आथें म तिउरो गाउ अली मास्तिर त् रेछ नि बाटाँ देख्या थे ट्याम धेरै नभर बोलाइन।
अनी त्यो डेउची माथि को मैया त निक्कै हास्याँ छिन नि चिप्ले लाई देखेर हो कि के हो।
ठुल्दाइ लाई तारेमाम है जता भए नि।
रिट्ठे सर हसुराइ भा हो त। 
पुरे बैरे कता लाए खै ?
सउधी जि खै सउधी ?
Last edited: 16-Nov-09 01:23 PM
Read Full Discussion Thread for this article