Posted by: ritthe November 16, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

>>>स्याउ खाने गाउँ तिर जानु भन्दा स्याउ को झोल नै खान बेश भनेर सप्तान्त बितायियो<<<


 


रामे ले कुरो चाँही घच्ची को गर्छ जे भये नि ! भनेसी बिस्टे को त दौड धुप मै बितेछ सप्तान्त ! मिन्या पुलिस तिर त हाम्लाई नि कोइ कोइ ले बोलाइराख्या छन भन्या ! जानु त पर्नी हो !


चिप्ले सर, फिलिम त अस्ती कै सप्तान्त मा भ्याइहालियो नि ! शनिबार आइतबार दुवै दिन ! अनी फोटो खोइ त? जिम्माल सँग बसेर तिनपाने लडाईंयो यस्पाली?


लहरे र पुरे को कस्तो भयो त सप्तान्त ? बैरे कता लागेछ फेरी?

Read Full Discussion Thread for this article