Posted by: serial November 16, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

राम्पुरे पनि पक्का को जड्या नै भएर निस्क्यो गाँठे


खप्पर मा त लेखेरै आको रहेछ


हेर्दा हेर्दै साहिली को भट्टी मा गरे चढाउने भइसक्यो

Read Full Discussion Thread for this article