Posted by: chipledhunga November 16, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

बाघ होइन झम्टिने चितुवा होइन चिथर्ने
भालु होइन घिस्याउने
हामीले सके तरुनी फकाउने फुलाउने डोलीमा चढाइ लैजाने


सोमबारे जदौ सबै गाम्लेहरुलाई।
बिष्टे, कता हो स्याउ खाने गाम भनेको?
नभन्दै पूरेलाई केके जाती भाईरस लागेकै जस्तो छ।   
रिट्ठे सर, फिलिम हेरियो त?
चेली, बाउचा, बैरे र बिर्खे बुढालाई तारेमाम, अनि नाम छुटेको अरुलाई पनि।  

Read Full Discussion Thread for this article