Posted by: बिस्टे November 16, 2009
Login in to Rate this Post:
0
?
रिट्ठे पुरे होला ब्याक।
सप्तान्त दौडा दौड मै बित्यो स्याउ खाने गाम गैइयो लहरे को गाम नजिकै तर लहरे लाई ह्यालो गर्ने मौका मिलेन।
त्याडी शनिबार ब्यानै मिन्या-पुलिस गाम गैईयो अनी आईतवार फर्कियो,एुटा काम ले गाको,अनी आईतवार फेरी फर्कियो।
धेरै समय बाटोमै बित्यो। लखतरान परियो हिजो घर फर्कीयो आज आलस्य जिउ लेर काम आईयो।
हैन अचेल पुरे लाई निक्कै गाना फुर्न थालया छ नि इस्क बिस्क भाईरस ले छुन ला त हैन ?
हाम्रा फोटोग्राफर कता गछन आज?