Posted by: ritthe November 16, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

राम राम बिस्टे !


के छ खबरहरु?


मेरो त सप्तान्त एवेरज नै बित्यो ! शुक्रबार र आइतबार चाँही रमाइलो गरियो ! शनिबार पानी सानी नि पर्या थियो घरै बसियो !


अनी आफ्नो कस्तो भयो त? स्याउ खाने गाम तिर गा' हो? लहरे लाई भेट्या हो? के भन्छ त बौचा?


यहाँ त अहिले झललल घाम लागिरछ ! २-३ दिन घाम देख्न पाइने भा' छ अहिले !


Read Full Discussion Thread for this article