Posted by: ritthe November 16, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

बल्ल सक्क्यो मिटिङ !
अब एक्छिन चौतारीमा सिटिङ !
अनी अली बेर पछी इटिङ !
कैले बज्छ ५ र घन्टी लाग्छ टिङ टिङ ! लोल



सबैलाई फेरी एक फेर नमस्कार !


चेली लाई चिया को लागि धन्यवाद ! मिठो जस्तो छ हेर्दा खेरी त !


जिम्माल लेख्दा लेख्दै के सम्झेर हिंडेछन क्यारे !


पुरे लाई ब्यान ब्यान गीत फुरेछ आज !


लहरे चाँही किन हो कन्फ्युज भा !


बैरे लाई सधैं को भ्याइ नभ्याइ !


यस्तै छ सधैं को र्याइ र्याइ !

Read Full Discussion Thread for this article