Posted by: perfectionist November 16, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
किन मलाई एस्तो गर्‍यौ, म त त्यस्तो कहिले थियिन
तिम्लाई माया मैले गरेकै थिएँ  
सारा खुशी तिम्लाई नै दिन्छु भने कै थिएं
किन मलाई एस्तो गर्यौ, म त त्यस्तो कहिले थियिन


ल जम्मैलाई झ्याम्मै प्रणाम टक्राएँ मैले नि, चेली देखी चेली सम्म, बिचमा पर्नी जत्ती सप्पैले आँफै बुझ्नु केरे, ल मैले नि लिएँ है त तात्तातो चिया, धन्या-पात चेली, हो भन्या ढोका नि तिम्ले खोल्न पर्नी रे, च्या नि तिम्ले नै ल्याउन पर्नी रे, एस्तो नि हो त, टुट! 
Read Full Discussion Thread for this article