Posted by: ramronepal November 13, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
हैन हो जिम्बाल बा, यामानको सुनको तक्मा थेक्न सक्छ त्यो ज्यान ले? बुढा नै भए पनि आँखा चाही दरो नै रहेछ है जिम्बाल को.. त्येत्रो सानो अक्षर पनि देख्ने हो ......... हुन त तरुनी हेरी रहेको प्राक्टिस .......... अनि सन्चै हैन त बुढा बा ...... येसो घर खेत बाट फुर्सद पाए फोन पाउ क्यारे..................
Read Full Discussion Thread for this article