Posted by: ritthe November 13, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

बिर्सेंको छैन अनुहार तिम्रो
निधारमा छरिएका केशहरु
ओठमा लाली गाजलु आँखा
बोलीमा तिम्रो नशालु भाका



चेली, पुरे, लहरे, बैरे लगायत फेरी एक फेर सबैलाई झ्याप्प लार नमस्ते !



>>>यो TGIF भन्या Toe Goes in First भन्या हो ? रिट्ठे को जुत्ता मा TGIF लेख्या छ भन्ने हल्ला सुन्या थिए ! <<<


हाहा ! हैन हाम्रो जुत्तामा लेख्या कुरा नि साझा सम्म कसरी आइपुग्छ हँ? अचम्म छ बा !


ल ल बैरे को हाजिर गर्दिये मैले ! अरु कोइ छ हाजिर गर्न बाँकी?


लहरे को के छ आज? बिस्टे खोइ बिस्टे?


ठुल्दाइ कम ब्याक सुन ! ठुल्दाइ बिनाको चौतारी "हर्के बिनाको बुङुर पार्टी" जस्तै भो !



 

Read Full Discussion Thread for this article