Posted by: बैरे November 13, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !


यो TGIF भन्या Toe Goes in First भन्या हो ? रिट्ठे को जुत्ता मा TGIF लेख्या छ भन्ने हल्ला सुन्या थिए । के हो रिट्ठे सान ?



लौ अरु औतारी लाई प्रणाम , म त हाजिर बुझाउन आको । पछी चिहाउला


नमस्कार

Read Full Discussion Thread for this article