Posted by: chipledhunga November 12, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
मैले त अस्ति शनिबारै लग्यो भन्ठानेको, फोन अर्छु भनेका बुढाले नअरेछिन्। पछि चौतारीमा देख्दा भूत हो कि भन्ने डर पनि लाग्यो।
अनि दिले के छ? धेरै पो भो त भेट नभएको।
बरु अरु सबैलाई चाँही लग्यो कि क्या हो, कोही देखिन्नन्। 
Read Full Discussion Thread for this article