Posted by: perfectionist November 12, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
कस्तो मिठो लाल्मोन ल्याको नि चेली, वाह मैले त दुइता खाइ दिएँ, लल्मोन लाल्मोन पे लिखा होता है खाने वालेका नाम भन्थे, हो रेछ

ल चेलीलाई ह्याप्पी बर्थे डे टु यु। अझ उत्तोरोत्तर प्रगती गर्दै जानु, फल्नु फुल्नु।

ल बाँकी जम्मै अवतारीहरु लाई झ्याम्मै प्रणाम गरें है
Read Full Discussion Thread for this article