Posted by: *~Spring~* November 12, 2009
Login in to Rate this Post:
0
?
तारेमाम, जदौ!
जन्मदिनको धेरै धेरै शुभकामना, चेली.
अरुसबै गाम्लेहरु को के छ हालखबर?
आजकाल बिहान चिया छैन कि के हो? पिया लाई चिया खै?
रिट्ठे निम्तो को लागि धन्यवाद।