Posted by: chipledhunga November 12, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

इलामै शहर चियाबारी राम्रो त्यही पर घर हाम्रो
कास्की हौ छोरी पातली मोरी लैजाने आँट हाम्रो


बिहीवारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई।
बिष्टे, पुन्ट्या भाले त कुम्लेले चोरेको होइन र, कि अर्को किनेर ल्याछ? खाम् न त धूर्ब्या पसलको च्या।
बरु ठुल्दाइको के छ थाहा छ, गैसक्नु भो कि के छ?


     

Read Full Discussion Thread for this article