Posted by: बिस्टे November 11, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
लहरे ले सही उत्तर मिलाए बापत पित्तल को तक्मा अनी पलास्टिक को चस्मा बोनसमा पाएको छ्
तालीईीईीईीई ।।।तररर
हैन रिट्ठे प्राय सप्पै पुगेका हुन्छन पलान्चोक तिमी पुया रईन्छौ अब एस्पाली गा बेला जानु। लौ भाकलै भो।
बल्ल हसुरियो आफ्ले त कुखुरो भात अनी अगी हर्केले ल्याद्या राया साग।
अब एक न्याप लिईन्छ।
हल्ला गर्ने हैन है भन्द्या छु।
गूड् डे.
Read Full Discussion Thread for this article