Posted by: serial November 11, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

राँगा मासु मजाले चपाउन हुने अनी बङुर चपाउदा चाँही सुन पानी छर्किनु पर्ने रे


अनी फेरी कुखुरा चपाउन नहुने चाँही - दिनदिनै जान्छ पेट मा 


त्यस्तो नि हो त -


अनी फेरी सुन पानी रे - पानी मा सुन मिसाउने कि सुन मा पानी

Read Full Discussion Thread for this article