Posted by: ritthe November 11, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
ए ! म त अघी जिम्माल ले बडेमान को बुङुर बोकेको हर्के को फोटो राख्या थियो अनी खाना खाने बेला को कुरा नि चल्दैथियो तेइ भएर अङ्गुर लाई बुङुर पढेछु ! क्यार्नु आँखाले ढोका डे'र ल्यायो
Read Full Discussion Thread for this article